स्वतन्त्र पत्रकारिताको रक्षा र श्रमजीवी 

 स्वतन्त्र पत्रकार संघ नेपालमा कानुनी मर्यादाको सीमा भित्र रहेर प्रेस स्वतन्त्रताको उपयोग गर्न कुनै पनि दलमा आवद्ध नभएका पत्रकारहरु यसका सदस्य बन्न सक्ने प्रावधान रहेको छ । नागरिकको सूचनाको हक र पूर्ण स्वतन्त्रतामा राजनैतिक दलगत आस्थातर्फ सूचना नढल्कियोस् भन्ने मनशायले स्वतन्त्र पत्रकार संघ अघि बढेको छ ।
३. मुलुकमा देखिदैँ आएका भ्रष्टाचार, हिंसा, कुशासन जस्ता विसङ्गति, विकृति आदिलाई उदाङ्गो पार्दै नागरिकको सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रतामा यो संस्था प्रतिबद्ध छ । मानव अधिकार र लोकतन्त्रको रक्षार्थ विधिको शासनको सम्मान गरी राजनैतिक दलगत स्वार्थमा नलागी आदर्श समाजको निर्माणको बाटो यसले अबलम्बन गर्दै आइरहेको छ ।
४. पत्रकारिताको प्रतिरक्षार्थ सिर्जनशील श्रमजीवी पत्रकाहरुका हकहित, क्षमता अभिवृद्धि तथा वृत्ति विकासमा सघाउ पुर्‍याउनु साथै निर्भीक, स्वच्छ र स्वछन्द रहेर सत्यतथ्य घटनालाई आधार रहेर सञ्चार माध्यमबाट आम नागरिकलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *