स्वतन्त्र पत्रकार संघ नेपालको कार्य समितिको बैठक यही फागुन २ गते बिहान ८ बजे आदर्श समाजको कार्यालय, गैडाकोट, नवलपरासीमा बस्ने भएकोले उक्त संघका सम्पूर्ण पदाधिकारीहरू अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ :
छलफलका विषयवस्तु :
क ) जिल्ला अधिवेशन तथा केन्द्रीय समितिको अधिवेशन
ख) संस्थाको गतिविधि
ग ) विविध
महासचिव
महेशविक्रम कुँवर ( ९८५१०६७०८५ )
मिति : २०८२ माघ २० ।



Leave a Reply